गठबन्धनबाट पोखराकाे मेयरमा आचार्यकाे उम्मेदवारी दर्ता, २० हजार मतान्तरले जित्ने दावी – Sarangi News

पोखरा । गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयर उम्मेदवार बनेका नेकपा एसका नेता धनराज आचार्यले पाँच दलीय गठबन्धन नै आफ्नो जितको आधार भएको बताएका छन् ।

उम्मेदवारी दर्ताका लागि कांग्रेस नेता यज्ञवहादुर थापासहित गएका आचार्यले आफूले १५ देखि २० हजार मतको फरकमा चुनाव जित्ने दावी गरे ।

उनले चुनाव जितेपछि एमालेमा जान्छ भनेर गरिएको हल्ला निराधार भएको समेत बताए । पोखराको उपमेयरमा कांग्रेसबाट कोपिला रानाभाटको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

पोखरामा एकल वाचनमा सुनिए त्रिपाठी


TOP