बालिका हुन् ब्याकगियरमा गाडी चलाउन सिक्दैछिन् ! -भिम उपाध्याय  – Sarangi News
बालिका हुन् ब्याकगियरमा गाडी चलाउन सिक्दैछिन्! -भिम उपाध्याय 
आफै स्वतन्त्र मेयरको उम्मेवार भन्दै घोषणा पत्र सार्वजनिक गर्ने हाल एमालेको सुन्दरी उपमेयरकी उम्मेदवारको कुरा-
“जो जो गीत गाउनेहरु आउँदै हुनुहुन्छ राजनीतिमा, फरक फरक खालका गीतहरू र सबै कलाकारहरु, Rapper देखि लिएर सबैलाई आह्वान गर्न चाहन्छौं, हामी जितेपछि amphitheatre बनाउँछौ जहाँ चाँहि उहाँहरुलाई आफु प्रस्तुत गर्न आउनुहुन र आफ्नो कलालाई प्रस्तुत गर्नुहुन आह्वान पनि गर्न चाहन्छु। त्यसैगरी अर्को कुरा पनि बजारमा धेरै सुनिएको कुरा…देशमा नै बहुदलीय प्रणाली छ अनि फेरि के आवाज सुनिन्छ भने हैन हैन हैन स्वतन्त्र व्यक्ति आउनुपर्छ भन्ने सुनिरहेको छ। यो आवाज सुनिरहँदाखेरि, आवाज गुन्जिरहँदाखेरि… यो कुरा उचालीरहनेहरुलाई देख्दाखेरि दया लाग्छ, माया लाग्छ । देशको प्रणाली नै नबुझ्ने? हरे बाबा! अरु धेरै कुरा बुझ्नु पर्दैन सरकारमा आउने सपना देख्छौं भने अब त सरकारको प्रणाली पनि त बुझ्नु पर्यो नि।”
बालिका हुन् ब्याकगियरमा गाडी चलाउन सिक्दैछिन्!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैद, प्रेमिकालाई जेल सजाय


TOP