विष्णुभक्त पौडेल मतदाताको घरदैलोमा – Sarangi News

लमजुङ । २०७४ को स्थानीय तह निर्वाचनमा मध्य नेपाल नगरपलिका वडा नं ६ मा माओवादीबाट विष्णुभक्त पौडेलले जीत हाँसिल गरे ।

अहिले भने उनै पौडेल नेकपा एमालेको तर्फबाट सोही वडाको पुन अध्यक्ष हुने दौडमा मतदानको घर घरमा पुगेर मत मागिरहेका छ्न् । मतदानले एमाले रोजेर जनताको सेवा गर्न लागेकोमा खुसी व्यक्त गर्दै जीतको शुभकामना दिएका छ्न । पौडेलले मध्यनेपालका जनताले महसुस गर्ने गरि परिबर्तन आफ्नो प्रमुख उद्देश्य रहेको बताए ।
“गाउँ नगर समृद्धिको आधार, स्थानीय तहमा एमाले सरकार” भन्ने नारा बोकेर
देश र समाज बचाउने अभियानमा लागेको भन्दै उनको जित सुनिस्चित गर्नुपर्ने भन्दै एमालेको प्रचारप्रसार बिभागले आक्रमक प्रचार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

प्रथम वसन्त स्‍मृति कपको उपाधी करापुटार भेटरान्सलाई।

बुद्ध आविमा पाहार ट्रसको स्थलगत अध्ययन, ८ कोठे अत्याधुनिक विद्यालय भवन बन्दै !

भोर्लेटारमा एक दिने स्वास्थ्य सिविर सम्पन्न।

भोर्लेटारमा प्रथम वसन्त स्‍मृति भेटरान्स कप शुरु।

बुद्ध आविमा जुनियर रेडक्रस सर्कल गठन तथा रेडक्रस अभिमुखिकरण सम्पन्न

सामाजिक बुुद्धिमत्ता : सम्बन्धको ‘मेटामफोर्सिस’


TOP