विष्णुभक्त पौडेल मतदाताको घरदैलोमा – Sarangi News

लमजुङ । २०७४ को स्थानीय तह निर्वाचनमा मध्य नेपाल नगरपलिका वडा नं ६ मा माओवादीबाट विष्णुभक्त पौडेलले जीत हाँसिल गरे ।

अहिले भने उनै पौडेल नेकपा एमालेको तर्फबाट सोही वडाको पुन अध्यक्ष हुने दौडमा मतदानको घर घरमा पुगेर मत मागिरहेका छ्न् । मतदानले एमाले रोजेर जनताको सेवा गर्न लागेकोमा खुसी व्यक्त गर्दै जीतको शुभकामना दिएका छ्न । पौडेलले मध्यनेपालका जनताले महसुस गर्ने गरि परिबर्तन आफ्नो प्रमुख उद्देश्य रहेको बताए ।
“गाउँ नगर समृद्धिको आधार, स्थानीय तहमा एमाले सरकार” भन्ने नारा बोकेर
देश र समाज बचाउने अभियानमा लागेको भन्दै उनको जित सुनिस्चित गर्नुपर्ने भन्दै एमालेको प्रचारप्रसार बिभागले आक्रमक प्रचार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

पोखरामा एकल वाचनमा सुनिए त्रिपाठी


TOP