जैमिनी-५ विनामारेका ४३ प्रतिशत जनताले किन भोट हालेानन् ? (फोटो फिचर ) – Sarangi News

बागलुङ। जैमिनी नगरपालिका-५, विनामारेमा ५७.३५ प्रतिशत मत खसेको छ ।

सर्बोदय जनक माध्यमिक विद्यालय केन्द्र ‘क’ मा ३३५ महिला र २४७ पुरुष र ‘ख’ केन्द्रमा ३०० महिला र २६१ पुरुषले मतदान गरेका छ्न् । बिनामारेमा १९९३ मध्ये ११४३ मत खसेको छ अर्थात् ५७:३५ प्रतिशत मत खसेको हो । करिब ४३ प्रतिशत जनताले भोट हालेन्न ।

वैशाख ३० गते शुक्रबार सम्पन्न स्थानीय तहका निर्वाचनका मतपेटिकाहरू नगर निर्वाचन अधिकृतको कार्यालय, कुश्मिसेरामा ल्याउने क्रम जारी रहेकाले मतगणना भने शनिबार बिहानदेखि सुरु हुने स्रोतले जनाएको छ । जैमिनीमा सम्पूर्ण मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा निर्वाचन सकिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी जनाएको छ ।
विनामारेमा गठबन्धनबाट नेपाली कांग्रेसका ठगबहादुर क्षेत्री थापा र एमालेको तर्फबाट ७० बर्षिय कृष्ण बहादुर हमाल वडाअध्यक्षको प्रत्यासित रहेका छ्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

महाशिवरात्रीको अवसरमा करापुटार धार्मिक तथा साँस्कृतिक महोत्सव फाल्गुण २० देखी २९ सम्म।

गोर्खाकालिकाको भलिबलको उपाधि रूपाकोट मुस्लिम समाजलाई

पोखरामा मनाइयो मुक्तक दिवस, उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार दिइने

ईप्रका भोर्लेटरले दुईपिप्लेमा स्वस्थ्य चेकजाँच प्रहरी साझेदारी कार्यक्रम सम्पन्न।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रूपामा सुवेदी

जनयुद्ध : सत्र हजार पल्स दुई मात्रै हो त ?


TOP