मध्यनेपालमा मतगणना सुरु – Sarangi News

भोर्लेटार । लमजुङको मध्यनेपाल नगरपालिकामा मतगणना सुरु भएको छ । वडा नम्बर १ र १० को गणना एक साथ सुरु भएको हो । त्यसपछि क्रमशः वडा नम्बर २ र ९ को गणना गर्ने सहमति भएको छ ।

सर्वदलीय बैठकले सहमति गरेअनुसार बिहान ८ बजेबाट मतगणना सुरु हुने भनिए पनि करिब डेढ घन्टा ढिलो गरी मतगणना सुरु गरिएको छ ।

वैशाख ३० गते सम्पन्न निर्वाचनमा मध्यनेपाल नगरपालिकाका १० ओटै वडामा गरी जम्मा मतदाता सङ्ख्या २० हजार ९२ मध्ये १३ हजार ७५१ अर्थात् ६८.४४ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

पोखरामा एकल वाचनमा सुनिए त्रिपाठी


TOP