जैमिनीमा गठबन्धनको भारी अग्रता, एमाले लुरुलुरु ! – Sarangi News

प्रकाश अधिकारी

जैमिनी । जैमिनी नगरपालिकामा गठबन्धनको उमेदवारहरुले भारी मतको अग्रता लिएका छन् ।

एक हजार मत गणना हुँदा गठबन्धनको तर्फबाट मेयर पदका उमेदवार राष्ट्रिय जनमोर्चाका नर बहादुर पुनले ७ सय ७९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका लिला रानाले १ सय ७१ मत प्राप्त गरेका छन् ।

त्यस्तै उप प्रमुखमा नेपाली काँग्रेसका हरिहर शर्माले अग्रता लिएका छन् । शर्माले ६ सय ९७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी उषा पौडेलले १ सय ५७ मत प्राप्त गरेका छिन् ।
राप्रपाको चिना केसीले १ मत पाएर खाता खोलेकी छिन् ।

अहिले वडा न.१० राङखानीबाट मतगणना भईरहेको छ ।
गठबन्धनका वडा अध्यक्षले
७ सय ३८ मत ल्याउंदा एमालेले २ सय २१ मत मात्रै लिएको छ । महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्यमा सबैमा गठबन्धनका उमेदवारहरुले अग्रता लिएका छन् । राङखानीमा १ हजार ९ सय ३२ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

महाशिवरात्रीको अवसरमा करापुटार धार्मिक तथा साँस्कृतिक महोत्सव फाल्गुण २० देखी २९ सम्म।

मध्यनेपाल नगरपालिकाको १४ औ हिउदे अधिवेसन सम्पन्न, फोटो तथा भिडियोहरु सहित,

गोर्खाकालिकाको भलिबलको उपाधि रूपाकोट मुस्लिम समाजलाई

पोखरामा मनाइयो मुक्तक दिवस, उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार दिइने

ईप्रका भोर्लेटरले दुईपिप्लेमा स्वस्थ्य चेकजाँच प्रहरी साझेदारी कार्यक्रम सम्पन्न।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रूपामा सुवेदी


TOP