Trend
सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक तथा बिद्यार्थीको शैक्षिक अवस्था बारे छलफल तथा अभिभावक भेला सम्पन्न। ||
लघुकथाको ५५ औँ शृङ्खला ||
बालकविताः हजुरबाको चस्मा ||
बा आमाको माया (बालकविता) ||
‘कामी’ कृतिका कविताहरू- मनोज विश्वकर्मा ||
मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानमा नयाँ नेतृत्व ||
चिसो यामः बालकविता ||
झण्डै ५० वर्षका मुक्तक ‘सरुभक्तका मुक्तक’मा ||
बिहिबार , मंग्सिर १४, २०८०
ढिकी र जाँताको सवाइ – Sarangi News
Sarangi Online Fm
बिहिबार , मंग्सिर १४, २०८०
कला/साहित्य
समाज
राजनीति
विचार
प्रदेश
प्रदेश १
मधेस प्रदेश
गण्डकी
वागमती
लुम्बिनी प्रदेश
कर्णाली
सुदूरपश्चिम
मनोरञ्जन
विश्व
जीवन शैली
स्वास्थ्य
धर्म दर्शन
रोचक
अन्य
शिक्षा
स्थानीय तह
खेलकुद
प्रविधि
अर्थ
प्रवास
सारङ्गी टीभी
ENGLISH
ताजा अपडेट
सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक तथा बिद्यार्थीको शैक्षिक अवस्था बारे छलफल तथा अभिभावक भेला सम्पन्न।
लघुकथाको ५५ औँ शृङ्खला
बालकविताः हजुरबाको चस्मा
बा आमाको माया (बालकविता)
‘कामी’ कृतिका कविताहरू- मनोज विश्वकर्मा
मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानमा नयाँ नेतृत्व
धेरै पढिएको
१
संस्मरण : मनाङ,हिउँ र यूटर्न
२
जिताकोटको रनिङ्ग शिल्ड गन्ने एफ सि पोखराको पोल्टामा।
३
भोर्लेटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा ४ जनाको दाबी
४
लमजुङकाे लालिगुँराश सहकारीको ठगी मुद्दामा उच्च अदालतकाे यस्ताे फैसला
५
जन्माष्टमीको अवसरमा आयोजित तिज गित प्रतियोगितामा नारायणी आमा समूह प्रथम
६
मध्यनेपालकाे भोर्लेटारमा सहकारी र पसलहरुबाट करिब ७ लाख चाेरि
७
मतगणना त्रुटिपूर्ण भएको भन्दै मध्यनेपालको वडा नम्बर ९ मा पुनः गणना गर्न माग
८
पोखराका मन्दिप अधिकारीलाई अमेरिकाको युनिभर्सिटीको पूर्ण छात्रवृत्ति
९
स्याङ्जामा मतदाता बोकेको गाडी दुर्घना: १४ जनाको मृत्यु, १० सनाखत
Sarangi News
होमपेज
समाचार
विश्व
अन्तर्वार्ता
विचार
अर्थ
धर्म दर्शन
प्रदेश
प्रदेश १
मधेस प्रदेश
कर्णाली
गण्डकी
लुम्बिनी प्रदेश
वागमती
सुदूरपश्चिम
प्रवास
प्रविधि
मनोरञ्जन
सारङ्गी टीभी
राजनीति
Trend
बालकविता
बाल साहित्य
बालसाहित्य
कविता
दसैँविशेष
सहरमा नयाँ पुस्तक
आजकाे गजल
होमपेज
ढिकी र जाँताको सवाइ
ढिकी र जाँताको सवाइ
माधवप्रसाद घिमिरे
Ramesh Chandra Ghimire
जेठ १९, २०७९ बिहिबार
२६४ पटक हेरिएको
ढिकी र जाँताको सवाइ
– माधवप्रसाद घिमिरे
सुन सुन भाइ हो म केही भन्छु
ढिकी र जाँताको सवाइ कहन्छु
जाँतो थियो पिँढीमा ढिकरीमा ढिकी
दुबैजना कल गर्थे निहुँ झिकी झिकी
एका बिहान रिसले जाँतो रिँग्यो र्वाइँ र्वाइँ
ढिकीलाई गाली गर्यो ‘ढिकी बुढी घ्वाइँ घ्वाइँ’
काम गर्ने बेला भयो बह लाग्यो भन्छेस्
उचालिँदै पछारिँदै सय फेरा कन्छेस्
दुई पाथी धान दियो एक पाथी लुकाउँछेस्
मुसलदाँते ओथारे तँ फुका चामल बुकाउँछेस्
ओखलको मुख तेरो भरिँदैन खाएर
दिनभरि पल्टिराख्छेस् उपरखुट्टी लाएर
मच्चिएर उफ्री उफ्री भक्र्याङच्याङ भक्र्याङच्याङ
ढिकी बुढी गाली गर्छ ‘नगर् धेरै च्याङच्याङ’
भुँडी तेरो घ्याम्पा जत्रो मुख तेरो खुँडे
पाहुना झैँ पिँढीमा बस्छस् बडो भुँडे
काम गर्ने बेला भयो बसी बसी ठग्छस्
एक माना कोदो खाई दुई माना हग्छस्
दाँत तेरो राक्षसको दाह्रा जस्तो मानी
खाई कैल्यै अघाउँदैनस् अहारिसे बानी
चामल खाने हामीलाई पिठो खाने जात
बडो धाक लगाउँछस् दिउँला दुई लात
जाँताको र ढिकीको कल हुन लाग्यो
कल छिन्न फलामको कल त्यहीँ आयो
जाँतो बोकी हिमालमा कमिलाले लग्यो
ढिकी गई वाग्लेको घर पल्टिरह्यो ।
बालकविता
सर्वाधिक धेरै पढिएको
यो साता
24 घण्टा
यो महिना
१
बालकविताः हजुरबाको चस्मा
२
सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक तथा बिद्यार्थीको शैक्षिक अवस्था बारे छलफल तथा अभिभावक भेला सम्पन्न।
३
लघुकथाको ५५ औँ शृङ्खला
१
पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।
२
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण बेसक्याम्प।
३
चिसो यामः बालकविता
४
मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानमा नयाँ नेतृत्व
५
साहित्य एउटा कर्म हो पेसा होइन : कुलपति भुपाल राई
६
‘कामी’ कृतिका कविताहरू- मनोज विश्वकर्मा
प्रतिक्रिया
सम्बन्धित खवर
मंग्सिर ११, २०८० सोमबार
112 Views
सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक तथा बिद्यार्थीको शैक्षिक अवस्था बारे छलफल तथा अभिभावक भेला सम्पन्न।
मंग्सिर ९, २०८० शनिबार
70 Views
लघुकथाको ५५ औँ शृङ्खला
मंग्सिर ९, २०८० शनिबार
167 Views
बालकविताः हजुरबाको चस्मा
मंग्सिर ६, २०८० बुधबार
110 Views
बा आमाको माया (बालकविता)
मंग्सिर ६, २०८० बुधबार
167 Views
‘कामी’ कृतिका कविताहरू- मनोज विश्वकर्मा
मंग्सिर ५, २०८० मंगलबार
191 Views
मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानमा नयाँ नेतृत्व
ताजा अपडेट
सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक तथा बिद्यार्थीको शैक्षिक अवस्था बारे छलफल तथा अभिभावक भेला सम्पन्न।
सुरज गुरुङ
३ दिन अघि
लघुकथाको ५५ औँ शृङ्खला
Sarangi News
५ दिन अघि
बालकविताः हजुरबाको चस्मा
Ramesh Chandra Ghimire
५ दिन अघि
बा आमाको माया (बालकविता)
Ramesh Chandra Ghimire
१ हप्ता अघि
‘कामी’ कृतिका कविताहरू- मनोज विश्वकर्मा
Sarangi News
१ हप्ता अघि
मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानमा नयाँ नेतृत्व
Sarangi News
१ हप्ता अघि
धेरै पढिएको
कला/साहित्य
गण्डकी
मनोरञ्जन
समाचार
हेडलाइन
२ महिना अघि
लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।
१
गण्डकी
प्रदेश
समाचार
समाज
हेडलाइन
३ हप्ता अघि
पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।
२
गण्डकी
प्रदेश
मनोरञ्जन
समाचार
समाज
हेडलाइन
२ महिना अघि
स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।
३
गण्डकी
समाचार
समाज
स्थानीय तह
हेडलाइन
२ महिना अघि
मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।
४
कला/साहित्य
कविता
बालकविता
समाज
२ महिना अघि
बाल गजल : दसैँ
५
कला/साहित्य
गण्डकी
विचार
समाचार
समाज
२ महिना अघि
पोखरामा एकल वाचनमा सुनिए त्रिपाठी
६
TOP