१८ घर परिवारलाई टनेल प्लास्टिक, थोपा सिंचाई पाइप र ड्रम बितरण। – Sarangi News

लमजुङ मध्य नेपाल नगरपालिका वडा नम्बर ६ साविकको भोर्लेटार गाबिस वडा नं ९ को काउरे, भदौरे र सानीस्वँराका टनेल बनाएका १८ घर परिवारहरुलाई टनेल प्लास्टिक, थोपा सिंचाईका पाईप र २०० लिटरका ड्रम आज बितरण गरिएको छ। कृषिका अधिकृत बिपिन अधिकारीको टिम र वडा अध्यक्ष बिष्णु भक्त पौडेलको उपस्थितिमा भदौरेमा बितरण गरिएको हो। चालु बर्षको वडाको आर्थिक बजेट २ लाख बराबरको रकमले खरिद गरी बितरण गरिएको वडा अध्यक्ष पौडेलले साराङ्गी न्युजलाई जानाकारि गराए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

पोखरामा एकल वाचनमा सुनिए त्रिपाठी


TOP