स्वतन्त्र पत्रकार सङ्घकी अध्यक्ष गुरुङद्वारा राजीनामा – Sarangi News

लमजुङ । स्वतन्त्र पत्रकार सङ्घ, लमजुङकी अध्यक्ष खुसीमाया गुरुङले पदबाट राजीनामा दिएकी छिन् ।

शुक्रबार एक उपाध्यक्षलाई सम्बोधन गरी जारी गरिएको राजीनामा पत्रमा आफ्नो व्यस्तताको कारण समय दिन नसक्ने भएकाले राजीनामा दिएको बताएकी छिन् । सङ्घको चौथो अधिवेशनबाट निर्वाचित गुरुङले  स्वइच्छाले राजीनामा गरेको समेत बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

पोखरामा एकल वाचनमा सुनिए त्रिपाठी


TOP