बलेवा सेवा समाजको ‘वारविक्यु’ सम्पन्न – Sarangi News

जापान । बलेवा सेवा समाज जापानले आयोजना गरेको बारबिक्यु सम्पन्न भएको छ ।

टोकियोको खासाई रिन्काई कोउएनमा सम्पन्न बारबिक्युमा बलेवालिको उल्लेख्य सहभागीता रहेको थियो ।

बलेवालि बिचको एकता, आत्मियता र आपसि भाईचारा वृद्वि गर्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष टिकाराम रिजाल बिमल ले बताउनुभयो ।

समाजले बलेवा क्षेत्रको शिक्षा र स्वास्थ्य क्षेत्रका हरेक समस्यामा परेका बलेवालिलाई आवश्यक सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

पोखरामा एकल वाचनमा सुनिए त्रिपाठी


TOP