हिजोको वर्षातले अवरुद्ध बनेको कालिगण्डकी करिडोरको बरल्वा पुर्तीघाट सडकखण्ड सुचारु – Sarangi News

गुल्मी- हिजो परेको वर्षातले अवरुद्ध बनेको कालिगण्डकी करिडोरको बरल्वा पुर्तिघाट सडकखण्ड सुचारु भएको छ ।

ढुंगा खसी रहेकाले बाटो खुले पनि होशियारपूर्वक आवतजावत गर्न कालीगण्डकि गाउँपालिकाका अध्यक्ष बेद मगरले सामाजिक संजाल फेसबुकमार्फत अनुरोध गर्नुभएको छ ।

पुर्तिघाट अर्वेनी सडकखण्ड भने आज विहानको वर्षाका कारण अवरुद्ध बनेकोे छ ।

मौसममा देखिएको खराबि संगै सडकको माथिबाट ढुङ्गा खसिरहेकाले बाटो खुलाउन समस्या भएको कालीगण्डकि अनलाईन टिभिका सञ्चालक पुरन राजकोटी मगरले बताउनुभयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैद, प्रेमिकालाई जेल सजाय


TOP