हामी कोपिला (बालकविता) – Sarangi News

हामी कोपिलाः बालकविता

     – उषा गुरुङ

आजका हामी कोपिला
भोलि त फूल बन्नेछौँ
सुन्दर हाम्रो फुलबारीलाई
अझ सुन्दर पार्नेछौ
     कोपिला हामी साना छौ
     फक्रेर ठूलो हुनेछौ
     गाउँ सहर चारैतिर
     सुगन्ध हामी छर्नेछौँ
कलिला हामी बालक
क ख ग घ सिक्दैछौँ
मलजल राम्रो पाएमा
असल मान्छे बन्नेछौ।।
*********
लेखिका भद्रपुर-६ , झापा निवासी हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

जन्माष्टमीको अवसरमा आयोजित तिज गित प्रतियोगितामा नारायणी आमा समूह प्रथम

कास्कीमा शिक्षक आन्दोलन परिचालन समिति गठन

तिज फूटबल प्रतियोगिता भोर्लेटारमा ३२ टिम।

ग्लोबल कलिजियटमा विद्यार्थी स्वागत

मुनु स्मृति तिज गीत प्रतियोगितामा अमाजु बुहारी समूह सिम्पानी प्रथम।

हिजो देखिको बर्षाको कारण मध्यपहाडी अवरुद्द।


TOP