गौ बोमबस्त मा.वि.मा वृह्त सरसफाइ – Sarangi News

म्याग्दी, देविस्थान । म्याग्दीको मालिका गाउँपालिका ५, मगरदाङ स्थित गौ बोमबस्त माध्यामिक विद्यालयमा आइतबार विद्यालय परिसर सरसफाइ तथा गोडमेल कार्यक्रम सम्पन्न भएको छ ।

एक महिने लामो विर्षे विदा पछिको पहिलो दिन आइतबार विद्यार्थीले आफ्नो कक्षाकोठा, विद्यालय परिस र सरसफाइ तथा गोडमेल गरेको क्लबका अध्यक्ष विपासा सिउथानीले जानकारी दिईन् ।

बाल क्लबले विद्यालयका बालबालिकाले नेतृत्व विकास, क्षमता विकास तथा बाल अधिकारबारे छलफल, बाल सिर्जना समावेश गरी भित्ते पत्रिका प्रकाशन गर्दै आएको छ । यसै हप्ता दरबाङ प्रहरी चौकीको सहकार्यमा साइबर बुलिङ, सामाजिक समस्या र समाधान विषयमा विषेश कार्यक्रम गर्ने क्लबले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

पोखरामा एकल वाचनमा सुनिए त्रिपाठी


TOP