उठ अब सुत्न हुँदैन (बालकविता) – Sarangi News

बाल कविताःउठ अब सुत्न हुँदैन

       – सुशीला प्रधानाङ्ग

सूर्य उदायो भयो बिहान

चिर्बिर चिर्बिर चरा करायो

हावाले सुसेल्दै गीत गायो

उठ, अब सुत्नु हुँदैन

 

दाँत माझ कुल्ला गर

साबुनले हात धोऊ

मुख धोउ सफासँग

फोहर सबै भगाऊ

 

तिमी सफा म पनि सफा

आऊ अब सँगै बसौँ

सँगै बसी हामी सबै

मिलिजुली पढन जाऔँ

******

भक्तपुर, बालकोट 

लेखिका बालसाहित्य लेखनका क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैद, प्रेमिकालाई जेल सजाय


TOP