मतदातामा जागेन उत्साह, बागलुङमा ४७ प्रतिशत मत खस्न सकेन – Sarangi News

पाेखरा । मुलुकभर एकै चरणमा सम्पन्न निर्वाचन छिटफूट बाहेक समग्रमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बागलुङमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ५३.५६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।

कुल १ लाख ९२ हजार २ सय २७ मतदाता रहेको बागलुङमा १ लाख २ हजार ९ सय ६३ मत खसेको जिल्ला निर्वाचन कार्यलय बागलुङका प्रमुख यज्ञ रिजालले बताए ।

मतदान स्थलबाट मतपेटिका ल्याउने क्रम सुरु भएको भन्दै भोलि मात्र मतगणना सुरु हुने उनको भनाई छ । निर्वाचन क्षेत्र नम्बर १ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नम्बर २ को मतगणना निर्वाचन अधिकृतको कार्यालय बुर्तिवाङमा हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

महाशिवरात्रीको अवसरमा करापुटार धार्मिक तथा साँस्कृतिक महोत्सव फाल्गुण २० देखी २९ सम्म।

मध्यनेपाल नगरपालिकाको १४ औ हिउदे अधिवेसन सम्पन्न, फोटो तथा भिडियोहरु सहित,

गोर्खाकालिकाको भलिबलको उपाधि रूपाकोट मुस्लिम समाजलाई

पोखरामा मनाइयो मुक्तक दिवस, उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार दिइने

ईप्रका भोर्लेटरले दुईपिप्लेमा स्वस्थ्य चेकजाँच प्रहरी साझेदारी कार्यक्रम सम्पन्न।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रूपामा सुवेदी


TOP