बेनी सामुदायिक मावि केन्द्रमा  ६८.२ प्रतिशतले गरे मतदान – Sarangi News

पाेखरा ।  प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा  म्याग्दीकाे बेनी नगरपालीका ७  स्थित  बेनी सामुदायिक मावि केन्द्रमा  ६८.२ प्रतिशतले मतदान गरेका छन् ।

कुल १०५७  मतदातामध्ये ३८३ महिला र ३३८ पुरुष गरी जम्मा ७२१ जनाले मतदान गरेका हुन् ।  नेकपा एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार हरिकृष्ण श्रेष्ठले बेनी सामुदायिक मावि मतदान केन्द्रबाट मतदान गरेका छन्।

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको वडा अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

पोखरामा एकल वाचनमा सुनिए त्रिपाठी


TOP