पोखरामा गठबन्धनको चक्रब्यू तोड्दै एमालेकी विद्या अधिकारी बिजयी – Sarangi News

पोखरा। कास्की क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेकी विद्या भट्टराई निर्वाचित भएकी छिन् । सत्तारुढ ५ दलको गठबन्धनका उम्मेदवारलाई तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई पछाडि पार्दै नेकपाकी भट्टराईले जीत हात पारेकी हुन् ।

सुरुवाती चरणमा अघि बढिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेललाई ४ हजार ५ सय ३ मतले पछि पार्दै उनी विजयी भएकी हुन् । भट्टराईले १६ हजार ९ सय ९८ मत प्राप्त गरेकी थिईन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका कँडेलले १२ हजार ४ सय ९५ मत प्राप्त गरेका थिए ।

त्यसै गरी गठबन्धका तर्फबाट उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका श्रीनाथ बरालले ९ हजार ६ सय ५९ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

जन्माष्टमीको अवसरमा आयोजित तिज गित प्रतियोगितामा नारायणी आमा समूह प्रथम

कास्कीमा शिक्षक आन्दोलन परिचालन समिति गठन

भोर्लेटार एफ सीले तिज कप २०८० हात पार्न सफल।

तिज फूटबल प्रतियोगिता भोर्लेटारमा ३२ टिम।

मुनु स्मृति तिज गीत प्रतियोगितामा अमाजु बुहारी समूह सिम्पानी प्रथम।

हिजो देखिको बर्षाको कारण मध्यपहाडी अवरुद्द।


TOP