प्रतिमा र सुरजको ‘जनता जगाउने’ गीत सार्वजनिक – Sarangi News

देशमा सुशासन आवश्यक छ । ठूला संगठित अपराध र भष्ट्रचारले जनतामा निरासा छाएको छ । निराश जनतालाई उत्साहित बनाउँदै शासक, प्रशासकलाई खबरदारी गर्दै गीतकार प्रतिमा अधिकारीको गीत सार्वजनिक भएको छ ।

अब उठ जनता, बोल जनता
सबै भ्रष्टहरुको पोल खोल जनता

यो चूप लागेर बस्ने बेला हुँदै हैन
हेरीमात्रै बस्ने छुट पनि छँदै छैन
कति बोक्ने सधैं यस्तो रिनको भारी
मास्न उठ अब सबै खाले भष्ट्रचारी ।

गीतमा व्यवस्था फेरिए पनि अवस्था नफेरिनुमा भष्टचारीहरुकै हात रहेको सन्देश छ । संगीतकार सुरज पण्डितको संगीत र गायक सुरज पण्डित, कर्ण विद्रोही, सारदा लिम्बु र प्रतिमा केसीको स्वर यसमा छ । मारुनी डिजिटलको रेकर्डिङमा तयार भएको गीतको संगीत संयोजन केशव बढुले गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

जन्माष्टमीको अवसरमा आयोजित तिज गित प्रतियोगितामा नारायणी आमा समूह प्रथम

कास्कीमा शिक्षक आन्दोलन परिचालन समिति गठन

तिज फूटबल प्रतियोगिता भोर्लेटारमा ३२ टिम।

ग्लोबल कलिजियटमा विद्यार्थी स्वागत

मुनु स्मृति तिज गीत प्रतियोगितामा अमाजु बुहारी समूह सिम्पानी प्रथम।

हिजो देखिको बर्षाको कारण मध्यपहाडी अवरुद्द।


TOP