गङ्गा लिगलको मुक्तक – Sarangi News
मुक्तक……….
                – गङ्गा लिगल
सधैँ सुखै सुख खोजेर कहाँ पाइन्छ र !
सधैँ मीठो खान रोजेर कहाँ पाईन्छ र !
भोगेर हेर्नुपर्छ संसारमा दु: खलाई पनि —
सधैँ मखमली शैया सोजेर कहाँ पाइन्छ र !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

महाशिवरात्रीको अवसरमा करापुटार धार्मिक तथा साँस्कृतिक महोत्सव फाल्गुण २० देखी २९ सम्म।

मध्यनेपाल नगरपालिकाको १४ औ हिउदे अधिवेसन सम्पन्न, फोटो तथा भिडियोहरु सहित,

भोर्लेटारमा बृहत रक्तदान सम्पन्न ४८ युनिट रगत संकलन।

गोर्खाकालिकाको भलिबलको उपाधि रूपाकोट मुस्लिम समाजलाई

पोखरामा मनाइयो मुक्तक दिवस, उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार दिइने

शुभकामना ईशानेश्वर माविलाई ! (कविता)


TOP