गङ्गा खड्काको मुक्तक – Sarangi News
मुक्तक
                         – गङ्गा खड्का
चर्केपछि सिसा हजुर फेरि उस्तै कहाँ बन्छ र
ओरालो लागेको मृगलाई यहाँ कसले गन्छ र
दु: ख सुख जीवनको शाश्वत पाटो भए तापनि
दीन लागेको मान्छेलाई कसले पो आफ्नो भन्छ र ?
**********************
बुढानीलकण्ठ, काठमाडौँ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

जन्माष्टमीको अवसरमा आयोजित तिज गित प्रतियोगितामा नारायणी आमा समूह प्रथम

कास्कीमा शिक्षक आन्दोलन परिचालन समिति गठन

तिज फूटबल प्रतियोगिता भोर्लेटारमा ३२ टिम।

ग्लोबल कलिजियटमा विद्यार्थी स्वागत

मुनु स्मृति तिज गीत प्रतियोगितामा अमाजु बुहारी समूह सिम्पानी प्रथम।

भोर्लेटार एफ सीले तिज कप २०८० हात पार्न सफल।


TOP