नम्रता निराश्रितको मुक्तक – Sarangi News
मुक्तक
भेष बदलेर नाच्ने यहाँ मारुनी छन् कति कति !
नातागोता आफन्त पनि शकुनि छन् कति कति !!
साथ सहयोग बिर्सेर हिँड्ने यो साम्राज्यभित्र ,
गुनीभन्दा कैयन गुणा बैगुनी छन् कति कति !!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

प्रथम वसन्त स्‍मृति कपको उपाधी करापुटार भेटरान्सलाई।

बुद्ध आविमा पाहार ट्रसको स्थलगत अध्ययन, ८ कोठे अत्याधुनिक विद्यालय भवन बन्दै !

भोर्लेटारमा एक दिने स्वास्थ्य सिविर सम्पन्न।

भोर्लेटारमा प्रथम वसन्त स्‍मृति भेटरान्स कप शुरु।

बुद्ध आविमा जुनियर रेडक्रस सर्कल गठन तथा रेडक्रस अभिमुखिकरण सम्पन्न

सामाजिक बुुद्धिमत्ता : सम्बन्धको ‘मेटामफोर्सिस’


TOP