साँचो मुचो थैलीमाः बालकविता – Sarangi News

सुर्ती राख्ने बासा
माछा मार्ने ढडिया
पेरुङ्गोमा सुकुटी
खानेलाई बढिया

पानी ओत्ते स्याखु घुम
आऊ बसौँ जोडी कुम
साँचो मुचो थैलीमा 
नाचौँ गाऔँ भैलीमा ।

लेखकको प्रकाशित बालकवितासङ्ग्रह ‘रमाइलो दशैँ’ बाट साभार गरिएको यस कृतिका लेखक गोविन्दबहादुर कुँवरको फेसबुक खोल्न यहाँ थिच्नुहोस् । उक्त कृतिको समीक्षा पढ्न यसमा अँठ्याउनुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ५, २०८१ शनिबार 4 Views

Online Spor Bahisleri Şirketi Empieza Casin

  जेठ ५, २०८१ शनिबार 5 Views

Aviator Oyna ᐈ Aviator Giriş, Aviator’ı Kayıt Olmadan Ücretsiz Oynayı

  जेठ ४, २०८१ शुक्रबार 4 Views

“22bet Magyarország Hivatalos 22bet Webolda

  जेठ ४, २०८१ शुक्रबार 5 Views

Mobil Versiyon Apk Ve Ios Için Mostbet Uygulamas

  जेठ ४, २०८१ शुक्रबार 5 Views

10 Лучших Онлайн Слотов ️ Лучшие Слоты【2024

ताजा अपडेट
धेरै पढिएको

बुद्ध आविमा पाहार ट्रसको स्थलगत अध्ययन, ८ कोठे अत्याधुनिक विद्यालय भवन बन्दै !

भोर्लेटारमा एक दिने स्वास्थ्य सिविर सम्पन्न।

बुद्ध आविमा जुनियर रेडक्रस सर्कल गठन तथा रेडक्रस अभिमुखिकरण सम्पन्न

सामाजिक बुुद्धिमत्ता : सम्बन्धको ‘मेटामफोर्सिस’

शिक्षक : गड पाटिक्ल्स वा पथप्रदर्शक ?

दुर्गमको उत्कृष्ट विद्यालय : बुद्ध आवि, कसरी सम्भव भयो ?


TOP