साँचो मुचो थैलीमाः बालकविता – Sarangi News

सुर्ती राख्ने बासा
माछा मार्ने ढडिया
पेरुङ्गोमा सुकुटी
खानेलाई बढिया

पानी ओत्ते स्याखु घुम
आऊ बसौँ जोडी कुम
साँचो मुचो थैलीमा 
नाचौँ गाऔँ भैलीमा ।

लेखकको प्रकाशित बालकवितासङ्ग्रह ‘रमाइलो दशैँ’ बाट साभार गरिएको यस कृतिका लेखक गोविन्दबहादुर कुँवरको फेसबुक खोल्न यहाँ थिच्नुहोस् । उक्त कृतिको समीक्षा पढ्न यसमा अँठ्याउनुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

जन्माष्टमीको अवसरमा आयोजित तिज गित प्रतियोगितामा नारायणी आमा समूह प्रथम

कास्कीमा शिक्षक आन्दोलन परिचालन समिति गठन

तिज फूटबल प्रतियोगिता भोर्लेटारमा ३२ टिम।

ग्लोबल कलिजियटमा विद्यार्थी स्वागत

मुनु स्मृति तिज गीत प्रतियोगितामा अमाजु बुहारी समूह सिम्पानी प्रथम।

हिजो देखिको बर्षाको कारण मध्यपहाडी अवरुद्द।


TOP