दसैँविशेष मुक्तक – Sarangi News

मुक्तक (सन्दर्भ :विजया दशमी )

– अनन्त घिमिरे

टीका टाँसी रुँदै-रुँदै गयो परदेशी

नजर डिल छुँदै-छुँदै गयो परदेशी

विचरा घरको छानो हेर्दै-हेर्दै वरा !

देउरालीको बाटो हुँदै गयो परदेशी

*************************

लमजुङ करापुटार

७ कार्तिक २०८०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

प्रथम वसन्त स्‍मृति कपको उपाधी करापुटार भेटरान्सलाई।

बुद्ध आविमा पाहार ट्रसको स्थलगत अध्ययन, ८ कोठे अत्याधुनिक विद्यालय भवन बन्दै !

भोर्लेटारमा एक दिने स्वास्थ्य सिविर सम्पन्न।

भोर्लेटारमा प्रथम वसन्त स्‍मृति भेटरान्स कप शुरु।

बुद्ध आविमा जुनियर रेडक्रस सर्कल गठन तथा रेडक्रस अभिमुखिकरण सम्पन्न

सामाजिक बुुद्धिमत्ता : सम्बन्धको ‘मेटामफोर्सिस’


TOP