पनौतीकी जीवित भगवान अर्थात कुमारी ! – Sarangi News

काठमाडौँ, भक्तपुर, ललितपुरजस्तै नेपालका विभिन्न ठाउँमा रहेका तलेजु भवानी मन्दिर भएका जिल्लामा कुमारी राख्ने र पुज्ने चलन रहेको छ । काठमाडौँबाट करिब २ घण्टाको दुरीमा रहेको पनौतीमा पनि रहेकी कुमारीको दसैँ र रामनवमीमा हरेक वर्ष पूजा हुने गरेको छ ।

यस वर्षको रामनवमीमा पनि पनौतीको जीवित देवी कुमारी घरमा सजिएर लायकु दरबारसम्म गएर तलेजु भवानीको पूजा सम्पन्न भएको छ । दसैँ र रामनवमीमा मात्रै कुमारीको भेषमा सजिएर पूजा गर्न जाने पनौतीकी कुमारी ओजस्वी घल्लु आइतबार कुमारीको सज्जामा भएकाे  हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

जन्माष्टमीको अवसरमा आयोजित तिज गित प्रतियोगितामा नारायणी आमा समूह प्रथम

कास्कीमा शिक्षक आन्दोलन परिचालन समिति गठन

तिज फूटबल प्रतियोगिता भोर्लेटारमा ३२ टिम।

ग्लोबल कलिजियटमा विद्यार्थी स्वागत

मुनु स्मृति तिज गीत प्रतियोगितामा अमाजु बुहारी समूह सिम्पानी प्रथम।

हिजो देखिको बर्षाको कारण मध्यपहाडी अवरुद्द।


TOP