शैक्षिक परिवर्तनको अभ्यास
बेनीमा एकीकृत पाठ्यक्रम सम्बन्धि १० दिने टिपिडी प्रमाणिकरण तालिम सम्पन्न
प्रकाश अधिकारी म्याग्दी । बेनीमा एकीकृत पाठ्यक्रम सम्बन्धी १० दिने शिक्षकको पेशागत विकास (टिपिडी) प्रमाणिकरण तालिम सम्पन्न भएको छ । शिक्षा तालिम केन्द्र तनहुँको आयोजना