बालकविता
मौलिकता जोगाऔँ (तीजे गीतको भाकामा बालकविता)
बाल कविताः मौलिकता जोगाऔँ – रञ्जुश्री पराजुली ढिकरीमा चामल कुटी सेल पाक्थ्यो तिहारमा शुद्ध घिउको बासना उड्थ्यो हरर जाडो याम घाममा बसी
बालकविताः पुतलीको घर
पुतलीको घर (बालकविता रामचन्द्र घिमिरे शास्त्री कति राम्रो छिर्केमिर्के पुतलीको जिउ सधैँभरि हेरिराखौँ नेपालको हिउँ
बालकविताः खुत्रुके
खुत्रुके (बालकविता) तेजप्रसाद खनाल थोरै थोरै रुपियाँ जम्मा गर्छु खुत्रुकेमा फाल्तु पैसा खर्च गर्दैन मनपरि जेमा। टीका लगाई पाएको
साँचो मुचो थैलीमाः बालकविता
सुर्ती राख्ने बासा माछा मार्ने ढडिया पेरुङ्गोमा सुकुटी खानेलाई बढिया पानी ओत्ते स्याखु घुम आऊ बसौँ जोडी कुम साँचो मुचो थैलीमा नाचौँ गाऔँ भैलीमा ।
कवि गोविन्दबहादुर कुँवरको बालकविता सँगालो ‘रमाइलो दशैँ’ भित्र पस्दा …
साहित्यकार गोविन्दबहादुर कुँवर (२००८) लमजुङका पुराना स्रष्टा हुन् । दूधपोखरी प्रतिभा परिवार, लमजुङका संस्थापक अध्यक्ष कुँवरले साहित्यका कविता, निबन्ध, हास्यव्यङ्ग्य, कथा, बालकविता लगायतका थुप्रै विधामा