स्याङ‍्जामा मतदाता बोकेको गाडी दुर्घना: १४ जनाको मृत्यु, १० सनाखत – Sarangi News

स्याङ्जा : मतदाता बोकेको गाडी दुर्घटना हुँदा स्याङ्जाको वालिङमा १४ जनाको मृत्यु भएको छ। मृत्यु भएका १० जनाको सनाखत भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए। उनका अनुसार अहिले उद्धार कार्य भइरहेको छ।

दुर्घटनामा घाइते भएकाहरुलाई पोखरा पठाइएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रूपामा सुवेदी

भोर्लेटारमा एक दिने स्वास्थ्य सिविर सम्पन्न।

बुद्ध आविमा पाहार ट्रसको स्थलगत अध्ययन, ८ कोठे अत्याधुनिक विद्यालय भवन बन्दै !

पोखरेली युवा सांस्कृतिक परिवारलाई श्री सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार

शिक्षक : गड पाटिक्ल्स वा पथप्रदर्शक ?

दीपक समीपको नदीको राजमार्गको र्‍यान्डममा चर्चा


TOP