गण्डकी प्रदेशको नेपाली लेखक सङ्घका दीपक समीप सर्वसम्मत – Sarangi News

पोखरा, मङ्सिर २७ गते । नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशको दोस्रो अधिवेशनले साहित्यकार दीपक समीप (लमजुङ) लाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ

त्यसैगरी नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण थापा (कास्की), महिला उपाध्यक्षमा हिममाया पौडेल (कास्की), महासचिवमा सञ्जीव पौडेल (कास्की) , सचिवमा मोती च्वाईं (पर्वत ), कोषाध्यक्षमा चन्द्रावती वाग्ले (तनहुँ ), सदस्यहरुमा रमेशमोहन भट्टराई (कास्की), केशव अमगाइ (गोरखा), अम्बिकाप्रसाद भट्टराई (तनहुँ) र मणि डुम्रे (नवलपुर) रहेका छन्

 नेपाली लेखक सङ्घका निवर्तमान सचिव डा. गणेश शर्मा संयोजक र नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य अमृत क्षेत्री सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति छनोट गरेको हो कार्यक्रममा नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका नवनिर्वाचित अध्यक्ष दीपक समीपले सर्वसम्मत रूपमा निर्वाचन सम्पन्न गरेकामा निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गरेका थिए । समीपले विविध साहित्यिक गतिविधिहरूमार्फत संस्थालाई क्रियाशील संस्थाको गरिमा अझै उच्च बनाउने प्रतिबद्धता व्यक्त गरे कार्यक्रममा नेपाली लेखक सङ्घका निवर्तमान केन्द्रीय अध्यक्ष साहित्यकार तीर्थ श्रेष्ठ , केन्द्रीय सचिव मिलन समीर, गण्डकीका निवर्तमान अध्यक्ष डा. ईश्वरमणि अधिकारी कास्कीका संस्थापक अध्यक्ष लक्ष्मीशरण अधिकारी र निर्वाचन समितिका संयोजक डा. गणेश शर्माले शुभकामना दिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर २०, २०८२ शुक्रबार 204 Views

भूमे आविमा सम्मान तथा न्यानो कपडा वितरण

  मंग्सिर १७, २०८२ मंगलबार 81 Views

डा. अमर गिरीका दुई कृति एकैसाथ सार्वजनिक

  मंग्सिर १०, २०८२ मंगलबार 196 Views

कास्की आइडलमा टपटेन छनोट

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

गीतकार सम्मान आरजुलाई दिइने

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान


TOP