किताब पढ्नुको १७ फाइदा😍 जब मान्छेहरूले धेरै किताबहरू पढ्छन् तब जिन्दगीमा यस्तो परिवर्तनहरू आउँछनः १. गरिब, दुःखी, बिरामी, बृद्ध-बृद्धा, भिखारीहरुमा पनि मान्छेहरू देखिन थाल्छन् !
तीज नेपाली हिन्दु नारीहरुले मनाने एक विशेष महान पर्व हो । ग्रन्थहरुलाई पल्टाएर हेर्दा विभिन्न मतमतान्तर पाइन्छ । विशेष गरी हिमालय पर्वतकी छोरी पार्वतीको बिवाह