Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
आइतबार , साउन १७, २०८३
भोर्लेटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको‌ अध्यक्षमा ४ जनाको दाबी – Sarangi News

लमजुङ । मध्यनेपाल नगरपालिका भोर्लेटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको‌ आगामी माघ ७ गते हुने नयाँ कार्यसमितिको‌ अध्यक्षका लागि ४ जनाले मनोनयन दर्ता गरेका छन् ।

अध्यक्ष पदका लागि बुद्धिबहादुर क्षेत्री, रामचन्द्र भट्टराई, शिवलाल श्रेष्ठ र रामकृष्ण कुँवरले उम्मेद्‍वारी दिएका छन् । यस्तै उपाध्यक्ष पदमा विमल जोशी, ज्ञानराज मल्ल, नरबहादुर दुरा, यशोदा न्यौपाने, विष्णुमाया घिमिरे र पूर्णिमादेवी रानाभाट घर्ती गरी  ६ जना, सचिव गेहबहादुर विक, पुण्यप्रसाद पौडेल, सरोज पौडेल र श्रीकान्त रेग्मी गरी पदमा ४ जना र कोषाध्यक्ष पदमा रमेश घिमिरे, आनन्द अधिकारी, सुकबहादुर विक र कुमबहादुर धिंगल गरी ४ जनाले उम्मेद्‍वारी दिएका छन् ।

सदस्य पदका लागि महिला सहित ७ जना बुद्धिबहादुर क्षेत्री, विकासराज पौडेल, प्रकाश न्यौपाने, मिनबहादुर भण्डारी, कल्पना विक, गीताकुमारी गुरुङ र रुपा नेपालीले उमेदवारी दर्ता गराएको निर्वाचन संयोजक रामकृष्ण घिमिरे, रणबहादुर न्यौपाने र ईश्वर अधिकारीले सारङ्गी न्युजलाई जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP