Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
पोखराका मन्दिप अधिकारीलाई  अमेरिकाको युनिभर्सिटीको पूर्ण छात्रवृत्ति – Sarangi News

पोखरा । संयुक्त राज्य अमेरिकाको मिसिसिपी राज्यअन्तर्गत रहेको द युनिभर्सिटी  अफ साउथर्न मिसिसिपीले पोखराका मन्दिप अधिकारीलाई  पूर्ण छात्रवृत्ति प्रदान गरेको छ ।

युनिभर्सिटीले मन्दिप अधिकारीलाई  कम्प्युटर साइन्समा स्नातक तह अध्ययनका लागि पूर्ण छात्रवृत्तिको साथ साथै खान बस्नका लागि पनि  सुविधा  प्रदान गरेको हो ।

पोखरा महानगरपालिका हेम्जा सुइँखेतका बासिन्दा उनी पूर्णबहादुर अधिकारी र मैया तिमिल्सिनाका सुपुत्र हुन् । मन्दिपले ज्ञानसागर एकेडेमी हेम्जाबाट एसइई पास गरेका हुन् भने  कक्षा १२ सम्मको अध्ययन गण्डकी बोर्डिङ स्कुल, लामाचौर पोखराबाट पुरा गरेका हुन् ।

आउँदो अगष्ट महिनामा उनी अध्यायनका लागि अमेरिका प्रस्थान गर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP