काठमाडौँ । स्थानीय तह निर्वाचनलगत्तै जेठ पहिलो सातादेखि नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भए पनि विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । जनक शिक्षा सामग्री केन्द्रको लापरबाहीले
Sarangi News