Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
गठबन्धनबाट पोखराकाे मेयरमा आचार्यकाे उम्मेदवारी दर्ता, २० हजार मतान्तरले जित्ने दावी – Sarangi News

पोखरा । गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयर उम्मेदवार बनेका नेकपा एसका नेता धनराज आचार्यले पाँच दलीय गठबन्धन नै आफ्नो जितको आधार भएको बताएका छन् ।

उम्मेदवारी दर्ताका लागि कांग्रेस नेता यज्ञवहादुर थापासहित गएका आचार्यले आफूले १५ देखि २० हजार मतको फरकमा चुनाव जित्ने दावी गरे ।

उनले चुनाव जितेपछि एमालेमा जान्छ भनेर गरिएको हल्ला निराधार भएको समेत बताए । पोखराको उपमेयरमा कांग्रेसबाट कोपिला रानाभाटको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP