Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
बालिका हुन् ब्याकगियरमा गाडी चलाउन सिक्दैछिन् ! -भिम उपाध्याय  – Sarangi News
बालिका हुन् ब्याकगियरमा गाडी चलाउन सिक्दैछिन्! -भिम उपाध्याय 
आफै स्वतन्त्र मेयरको उम्मेवार भन्दै घोषणा पत्र सार्वजनिक गर्ने हाल एमालेको सुन्दरी उपमेयरकी उम्मेदवारको कुरा-
“जो जो गीत गाउनेहरु आउँदै हुनुहुन्छ राजनीतिमा, फरक फरक खालका गीतहरू र सबै कलाकारहरु, Rapper देखि लिएर सबैलाई आह्वान गर्न चाहन्छौं, हामी जितेपछि amphitheatre बनाउँछौ जहाँ चाँहि उहाँहरुलाई आफु प्रस्तुत गर्न आउनुहुन र आफ्नो कलालाई प्रस्तुत गर्नुहुन आह्वान पनि गर्न चाहन्छु। त्यसैगरी अर्को कुरा पनि बजारमा धेरै सुनिएको कुरा…देशमा नै बहुदलीय प्रणाली छ अनि फेरि के आवाज सुनिन्छ भने हैन हैन हैन स्वतन्त्र व्यक्ति आउनुपर्छ भन्ने सुनिरहेको छ। यो आवाज सुनिरहँदाखेरि, आवाज गुन्जिरहँदाखेरि… यो कुरा उचालीरहनेहरुलाई देख्दाखेरि दया लाग्छ, माया लाग्छ । देशको प्रणाली नै नबुझ्ने? हरे बाबा! अरु धेरै कुरा बुझ्नु पर्दैन सरकारमा आउने सपना देख्छौं भने अब त सरकारको प्रणाली पनि त बुझ्नु पर्यो नि।”
बालिका हुन् ब्याकगियरमा गाडी चलाउन सिक्दैछिन्!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP