Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
प्रेस चौतारीका उपाध्यक्ष गुरुङको राजीनामा फिर्ता – Sarangi News

पोखरा । प्रेस चौतारी लमजुङका उपाध्यक्ष देबेन्द्र गुरुङ (सुरज ) ले राजिनामा फिर्ता लिएका छ्न् ।

स्थानीय चुनावको बेला मध्यनेपाल नगरपालीमा आफू सम्बन्ध पाटी र संस्थाले राजनीति चलखेल गरेको र निष्ठाको राजनीति नगरेको भन्दै गुरुङले गुरुङले तीन दिन अघि राजीनामा दिएका थिए ।

पार्टीका हाइप्रोफाइल नेताहरु संग निरन्तर छलफल पछी राजीनामा फिर्तालिने सहमति भएको गुरुङले जानकारी दोए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP