Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बुधबार , भाद्र ३१, २०८३
मध्य नेपाल नगरपालिकामा एमाले जीत निश्चित भएको उम्मेद्‍वारहरूको दाबी – Sarangi News

लमजुङ । मध्य नेपाल नगरपालिकामा एमाले जीत निश्चित भएको मेयरका उम्मेद्‍वार राजकुमार श्रेष्ठले बताएका छन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दौड धुप गरिरहेका मेयरका उमेद्‍वार राजकुमार श्रेष्ठसँगै उपमेयरकी उम्मेद्‍वार सीता गुरुङले पनि आफ्नो जीत सुनिश्चित भएको दाबी गरेकी छिन् । निवर्तमान उपमेयर रहेका श्रेष्ठले ५ वर्षे कार्यकालमा आफ्नो पहलले पाएको सार्थकताले पनि जनताको विश्वास जित्ने भनाइ राखे । मत माग्दै घरदैलोमा गएका उम्मेद्‍वारहरूले १० वटै वडामा जित्ने दाबी गरेका छन् ।

जनताको चाहनाअनुसार शिक्षा, स्वास्थ्यलगायतका सम्पूर्ण विकासका परियोजनाहरूलाई मूर्त रुप दिँदै जनताको मुहारमा खुशी ल्याउने उम्मेद्‍वारहरूले प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP