Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
जैमिनी-५ विनामारेका ४३ प्रतिशत जनताले किन भोट हालेानन् ? (फोटो फिचर ) – Sarangi News

बागलुङ। जैमिनी नगरपालिका-५, विनामारेमा ५७.३५ प्रतिशत मत खसेको छ ।

सर्बोदय जनक माध्यमिक विद्यालय केन्द्र ‘क’ मा ३३५ महिला र २४७ पुरुष र ‘ख’ केन्द्रमा ३०० महिला र २६१ पुरुषले मतदान गरेका छ्न् । बिनामारेमा १९९३ मध्ये ११४३ मत खसेको छ अर्थात् ५७:३५ प्रतिशत मत खसेको हो । करिब ४३ प्रतिशत जनताले भोट हालेन्न ।

वैशाख ३० गते शुक्रबार सम्पन्न स्थानीय तहका निर्वाचनका मतपेटिकाहरू नगर निर्वाचन अधिकृतको कार्यालय, कुश्मिसेरामा ल्याउने क्रम जारी रहेकाले मतगणना भने शनिबार बिहानदेखि सुरु हुने स्रोतले जनाएको छ । जैमिनीमा सम्पूर्ण मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा निर्वाचन सकिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी जनाएको छ ।
विनामारेमा गठबन्धनबाट नेपाली कांग्रेसका ठगबहादुर क्षेत्री थापा र एमालेको तर्फबाट ७० बर्षिय कृष्ण बहादुर हमाल वडाअध्यक्षको प्रत्यासित रहेका छ्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP