Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
मध्यनेपालमा मतगणना सुरु – Sarangi News

भोर्लेटार । लमजुङको मध्यनेपाल नगरपालिकामा मतगणना सुरु भएको छ । वडा नम्बर १ र १० को गणना एक साथ सुरु भएको हो । त्यसपछि क्रमशः वडा नम्बर २ र ९ को गणना गर्ने सहमति भएको छ ।

सर्वदलीय बैठकले सहमति गरेअनुसार बिहान ८ बजेबाट मतगणना सुरु हुने भनिए पनि करिब डेढ घन्टा ढिलो गरी मतगणना सुरु गरिएको छ ।

वैशाख ३० गते सम्पन्न निर्वाचनमा मध्यनेपाल नगरपालिकाका १० ओटै वडामा गरी जम्मा मतदाता सङ्ख्या २० हजार ९२ मध्ये १३ हजार ७५१ अर्थात् ६८.४४ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP