Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
बालेनको भारी मतको अग्रता, केशव आक्रोशित, दिए ८ बजेको अल्टिमेटम ! – Sarangi News

काठमाडौं ।  काठमाडौं महानगरपालिकाको मेयरको मतपरिणाम बाहिरिन थालेको संगै विभिन्न अडकल बाजि हुने गरेका छ्न्  । राजधानी समेत रहेको यो महानगर यसकारण बहुप्रतिक्षित छ कि यहाँ स्वतन्त्र उम्मेदवार बालेन शाहले जित्न सक्ने प्रक्षेपणहरु भइरहेका छन् ।

उनले निरन्तर अग्रता कायम गरिरहेका छन् । यो समाचार तयार पार्दासम्म यहाँ बालेनले ७८५, केशव स्थापितले ४६८ र सिर्जना सिंहले ३०७ भोट पाएकी छन् । यसैबीच, नेकपा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापित बालेनले अग्रता लिएपछि आक्रोशित बनेका छन् ।

मुख्य प्रतिस्पर्धी भनिएका महानगरपालिकाकका उम्मेदवार केशव स्थापितले आज बेलुका ८ सम्म बालेनका कोही समर्थक नरहने पनि बताएका छन् । स्थापित बालेनको अग्रताका कारण आक्रोशित देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP