Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
पैञ्युमा एमालेका इन्द्र थापा वडाअध्यक्षमा विजयी, ५ मतले गठबन्धन हार्यो – Sarangi News

 कुश्मीसेरा ।  जैमिनी नगरपालिका -९,पैञ्युथन्थापमा गठबन्धनलाई झिनो मतान्तरले एमालेका इन्द्र बहादुर थापा विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट उमेदवार बनेका राष्ट्रिय जनमोर्चाका भगिन्द्र थापा थापालाई पाँच मतान्तरले हराउँदै वडा अध्यक्षमा विजयी भएका हुन् ।

ईन्द्र थापाले ६ सय ३ मत प्राप्त गरेका थिए भने भगिन्द्रले ५ सय ९८ मत प्राप्त गरेका थिए ।

अध्यक्ष बाहेक गठबन्धनका सबै सदस्य निर्वाचित भएका छ्न् । महिला सदस्य शान्ताकला शर्मा , दलित महिला सदस्यमा मिना परियार, वडा सदस्यमा नरजंग राना र नवीन थापाले लोकप्रिय मत ल्याएर बिजयी भएका छ्न । पैञ्युथन्थापमा १ हजार ३ सय १७ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP