Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
पोखरामा धनराजको अग्रता कायमै, उपमेयरमा मञ्जु अगाडि – Sarangi News

पोखरा- पोखरा महानगर प्रमुखमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले आफ्नो अग्रता कायम राखेका छन् । सोमबार साढे १० बजेसम्मको गरिएको १०४९३ मत गणनामा आचार्यले नेकपा एमालेका कृष्ण थापालाई २ सय १० मतान्तरले अग्रता कायम राखेका हुन् ।

आचार्यले ४ हजार १ सय १०  मत पाउँदा थापाले ३ हजार ८ सय ३० मत मतसहित पछ्याइरहेका छन् ।
गठबन्धनबाट उम्मेदवार बनेका आचार्यले प्रमुखमा मतान्तर फराकिलो बनाउँदै अग्रता कायम राखिरहँदा उप्रमुखमा भने नेकपा एमालेले उछिनेको छ । गठबन्धनबाट उपप्रमुख प्रत्याशी कोपिला रानाभाट नेकपा एमालेकी मञ्जुदेवी गुरुङसँग ८६ मतले पछाडि छिन् । रानाभाटले ४ हजार २ सय ९८ मत पाउँदा गुरुङले ४ हजार ३ सय ८४ मत पाएकी छन् । अहिले पोखरा महानगरको १, ३, ४, ३४, २४ र २५ नम्बर वडाको मत गणना भइरहेको छ । स्वतन्त्र मेयर उम्मेद्बार गनेस पौडेलले २५० पाएका छ्न् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP