Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
सानी चरी (बालकविता) – Sarangi News

सानी चरी (बालकविता)

चिर्बिर गर्दै कहाँबाट आयौ सानी चरी

यौटै जीउमा देख्दैछु म रङ्ग थरि–थरि

आकाश हो मैदान तिम्रो रूख तिम्रो बास

धर्तीमाथि छरिएको अन्न तिम्रो गास

आकाश–रूख–धर्ती चाहार्दै उड्छ्यौ घरी–घरी

थकाइ मार्न हाम्रो घरमा आऊ सानी चरी

त्यति राम्रा प्वाँखहरू मेरा जीउमा रहे

तिम्रोजस्तै मीठो लय मेरो पनि भए

म पनि त नाच्थेँ–गाउँथेँ छक्क परी–परी

तिम्रो रूप मलाई पनि देऊ सानी चरी ।

मध्यनेपाल नगरपालिका–६
भोर्लेटार, लमजुङ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP