Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
१८ घर परिवारलाई टनेल प्लास्टिक, थोपा सिंचाई पाइप र ड्रम बितरण। – Sarangi News

लमजुङ मध्य नेपाल नगरपालिका वडा नम्बर ६ साविकको भोर्लेटार गाबिस वडा नं ९ को काउरे, भदौरे र सानीस्वँराका टनेल बनाएका १८ घर परिवारहरुलाई टनेल प्लास्टिक, थोपा सिंचाईका पाईप र २०० लिटरका ड्रम आज बितरण गरिएको छ। कृषिका अधिकृत बिपिन अधिकारीको टिम र वडा अध्यक्ष बिष्णु भक्त पौडेलको उपस्थितिमा भदौरेमा बितरण गरिएको हो। चालु बर्षको वडाको आर्थिक बजेट २ लाख बराबरको रकमले खरिद गरी बितरण गरिएको वडा अध्यक्ष पौडेलले साराङ्गी न्युजलाई जानाकारि गराए।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP