Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
मन साह्रै रुन्छ (बालकविता) – Sarangi News

मन साह्रै रुन्छः बालकविता

                                — रमेशचन्द्र घिमिरे

रुझ्दै– भिज्दै आएँ म त सिमसिम पानीमा
मलाई देखी रिसाउनुभो मेरी सानिमा

रुझ्नु साटो ठाँटीतिर ओत बस्नुपथ्र्यो
नभए’ नि कुनाकाप्चा कतै पस्नुपथ्र्यो
यति जान्दाजान्दै पनि आएँ आफ्नै घर
आफ्नो घरभन्दा प्यारो अरू के नै छ र ?

सहरमा ओत बस्ने ठाउँ छैन कतै
अग्ला–अग्ला घर मात्रै देख्छु जताततै
यी घरमा छिर्नु पैल्यै ढोका बन्द हुन्छ
सहरको चाला देख्दा मन साह्रै रुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP