Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
आइतबार , साउन १७, २०८३
हामी कोपिला (बालकविता) – Sarangi News

हामी कोपिलाः बालकविता

     – उषा गुरुङ

आजका हामी कोपिला
भोलि त फूल बन्नेछौँ
सुन्दर हाम्रो फुलबारीलाई
अझ सुन्दर पार्नेछौ
     कोपिला हामी साना छौ
     फक्रेर ठूलो हुनेछौ
     गाउँ सहर चारैतिर
     सुगन्ध हामी छर्नेछौँ
कलिला हामी बालक
क ख ग घ सिक्दैछौँ
मलजल राम्रो पाएमा
असल मान्छे बन्नेछौ।।
*********
लेखिका भद्रपुर-६ , झापा निवासी हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP