Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
रोल्पाको थवाङमा शून्य मतदान : राइट टु रिजेक्ट ? – Sarangi News

पाेखरा ।  रोल्पाको थवाङ मतदान केन्द्रमा  अहिले सम्म न्यून मतदान भएको छ । थवाङ गाउँपालिकाको वडा न‌‍ १ मा रहेको विवाङ मतदान केन्द्रमा २०५ मत खसेको छ । सो मतदान केन्द्रमा एक हजार ३१४ मतदाता रहेका छन । वडा नं। २ थवाङ मतदान केन्द्रमा ३७४ मत खसेको छ ।

उक्त मतदान केन्द्रमा एक हजार ५७७ मतदाता रहेका छन् । विप्लव नेतृत्वको नेकपाका स्थानीय नेता कार्यकर्ता मतदानस्थल पुगी आफूहरुले भौतिकभन्दा वैचारिक वहिष्कार गरेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP