Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
मध्यनेपाल-५ काे सम्झना मावि केन्द्रमा किरियापुत्रीसहित ५२ प्रतिशतले गरे मतदान – Sarangi News

लमजुङ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मध्यनेपाल५ स्थित सम्झना मावि केन्द्रमा किरियापुत्रीसहित ५२.२ प्रतिशतले मतदान गरेका छन् ।

कुल ११३२ मतदातामध्ये ३२० महिला र २७१ पुरुष गरी जम्मा ५९१ जनाले मतदान गरेका हुन् । सो केन्द्रबाट स्थानीय दीपक परियारको निधन भएपछि किरिया बसेकी उनकी श्रीमती कल्पना परियारले पनि मतदान गरेकी थिइन् । दीपकको मङ्सिर १ गते निधन भएको थियो ।

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको वडा अध्यक्ष ओमवीर गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP