Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
स्याङ्जामा मतगणना गर्न माग गर्दै धनराज धर्नामा,धाँधली गरेको एमालेकाे आरोप – Sarangi News

पाेखरा । स्याङ्जामा मतगणना गर्न माग गर्दै नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका उम्मेदवार धनराज गुरूङ धर्नामा बसेका छन्।

स्याङ्जा २ मा मंसिर ४ गते भएको चुनावको मतगणना सुरू भएको छैन। नेपाली कांग्रेसले केही मतदान केन्द्रमा धाँधली गरेको आरोप नेकपा एमालेले लगाएको छ।

एमालेबाट स्याङ्जा २ मा उम्मेदवार रहेकी पद्माकुमारी अर्यालले कांग्रेसले धाँधली गरेको सोमबार पत्रकार सम्मेलन गरेर दाबी गरेकी थिइन्। तर कांग्रेसले भने विधिसम्मत तरिकाले निर्वाचन भएकोले मतगणना गरिनुपर्ने माग गर्दै आज अपरान्ह धर्ना दिएका थिए। धर्नामा कांग्रेस उम्मेदवार गुरूङ पनि सहभागी थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP