Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
पोखरामा गठबन्धनको चक्रब्यू तोड्दै एमालेकी विद्या अधिकारी बिजयी – Sarangi News

पोखरा। कास्की क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेकी विद्या भट्टराई निर्वाचित भएकी छिन् । सत्तारुढ ५ दलको गठबन्धनका उम्मेदवारलाई तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई पछाडि पार्दै नेकपाकी भट्टराईले जीत हात पारेकी हुन् ।

सुरुवाती चरणमा अघि बढिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेललाई ४ हजार ५ सय ३ मतले पछि पार्दै उनी विजयी भएकी हुन् । भट्टराईले १६ हजार ९ सय ९८ मत प्राप्त गरेकी थिईन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका कँडेलले १२ हजार ४ सय ९५ मत प्राप्त गरेका थिए ।

त्यसै गरी गठबन्धका तर्फबाट उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका श्रीनाथ बरालले ९ हजार ६ सय ५९ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP