Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
एमालेको मिसन ग्रास रूट : माछापुच्छ्रे- ४ लाहाचोकमा बृहत्   कार्यकर्ता  प्रशिक्षण – Sarangi News

पोखरा । ने क पा एमाले माछापुच्छ्रे  गाउँपालिका वडा न ४  कमिटीले मिसन ग्रास रूट कार्यक्रम अन्तर्गत सनिवार बृहत कार्यकर्ता  प्रशिक्षण कार्यक्रम  सम्पन्न गरेको छ ।

अभियानका केन्द्रिय प्रतिनिधि एबम पार्टीका  केन्द्रिय सदस्य   कल्पना चापागाई ,प्रदेश कमिटी अध्यक्ष नबराज शर्मा ,  लगाएतले प्रशिक्षण दिनु भएको कार्यक्रममा सो वडाका कार्यकर्ता र पार्टी सदस्यहरूको सहभागिता रहेको थियो ।

प्रशिक्षणलाई क्रमशः पालिकाका अन्य वडामा समेत प्रभाबकारी रूपले अगाडि बढाउने  कार्ययोजना तयार भएको एमाले  गण्डकी प्रदेश कमिटी प्रचार बिभाग सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिनुभयो ।

कार्यक्रम पार्टीका  वडाअध्यक्ष टेक बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP